सार्नु

[सक्रि.]

१. एक जिउबाट अर्को जिउमा कीटाणु, रोग आदि सल्काउनु; सरुवा रोग अरूछेउ पुर्‍याउनु।

२. एक ठाउँबाट अर्को ठाउँमा लैजानु; स्थान परिवर्तन गर्नु

३. ग्रन्थ, लेख, प्रबन्ध आदि जस्ताको तस्तै अर्को कागज आदिमा लेख्नु; प्रतिलिपि निकाल्नु

४. सानाठुला गेडा वा कसिङ्गर छुट्याउन एक किसिमको चालले नाङ्लो चलाउनु; निफन्नु

५. हटाउनु