गृह · शब्दकोश

तपस्वी

[वि.]

१. सन्न्यासी; स्त्री. तपस्विनी।

२. तपस्या गर्ने; तपसी; तापस।

⟵ फेरि सूचीमा जानुहोस्