गृह · शब्दकोश

छिन्न

[वि.]

१. छिनाइएको; टुक्रिएको; चुँडिएको।

२. थाकेको; थकित।

३. बिगारिएको; बिग्रेको; नष्ट।

[क्रिवि.]

घुँगरु आदि बज्दाको ढङ्गले; छिनिन्न।

⟵ फेरि सूचीमा जानुहोस्