गृह · शब्दकोश

अड्डा

[ना.]

१. अवैध काम गर्ने अम्मली, चोर, डाँकु आदि जम्मा हुने ठाउँ; अखडा।

२. जागिरेहरूले आफ्नो तह र अधिकारअनुसार काम गर्ने सरकारी वा गैरसरकारी संस्था; कार्यालय।

३. मुद्दा मामिलाको छिनफानको काम गर्ने कानुनी कार्यालय; अदालत।

⟵ फेरि सूचीमा जानुहोस्