१. अड्डा अदालतमा पेस भएको झगडा वा विवाद; मुकदमा।
२. झगडा; बाझो; कलह
३. विशेष प्रकारको समस्या वा मामिला।