गृह · शब्दकोश

निकासा

[ना.]

१. कुनै वस्तु बाहिर पठाउने काम; निकासी।

२. रकम वा अधिकारबारे माथिल्ला तहबाट तल्ला तहलाई दिइएको स्वीकृति।

३. सरकारद्वारा कसैको आवेदनउपर लगाइने सकारात्मक तोक।

⟵ फेरि सूचीमा जानुहोस्