गृह · शब्दकोश

जाहेरी

[वि.]

१. तल्ला तहका कर्मचारीले उच्च पदाधिकारीलाई र तल्ला कार्यालयले माथिल्ला तहका कार्यालयलाई अवगत गराउने कार्य वा प्रणाली।

२. सरकारवादी फौजदारी मुद्दामा विवरणले युक्त उजुरी; जाहेर गर्ने काम; निकासा लिन लेखी पठाइने कागज।

३. जाहेर गर्ने कार्य वा प्रणालीसँग सम्बन्धित।

⟵ फेरि सूचीमा जानुहोस्