गृह · शब्दकोश

तालुकवाला

[ना.]

१. जिल्ला वा गौँडाभरको मुख्य निकासा दिने हाकिम।

२. पहिले जिल्ला वा गौँडाको बडाहाकिम (अचेलको प्रमुख जिल्ला अधिकारी)।

⟵ फेरि सूचीमा जानुहोस्