प्रतिवेदन

[ना.]

१. कुनै घटना, कार्य, योजना आदिका सम्बन्धमा छानबिन, सोधपुछ आदि कार्य गरेपछि सम्बन्धित व्यक्ति वा सभा आदिमा प्रस्तुत गर्न तयार पारिएको विवरण

२. घटना वा कामका बारेमा कसैलाई दिइने कार्यविवरण; कुनै घटना वा कामका विषयमा तालुकवालाकहाँ जाहेर गर्ने जाहेरी; टिपोट