गृह · शब्दकोश

सरो

[ना.]

सलाईको काँटी; डटपेनको रिफिल; चुरोटको खिली आदिको सामूहिक नाम।

[ना.]

बलोमाथि भाटा बाँध्न लगाइने काठ वा बाँस; सरङलाई अड्काउने भाटो।

[वि.]

१. कपडा, पात आदि कुराको तह वा पत्र।

२. जमिनमुनि गानोबाट पलाउने एक जातको बर्खे वनस्पति।

३. दैनिक व्यवहारका निम्ति वा अरू कामका लागि आवश्यक हुने एक थान सबै वस्तु।

४. एक, दुई आदि सङ्ख्यावाची शब्दमा जोडिई विशेषण बनेर प्रयुक्त हुने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्