प्रयुक्त

[वि.]

१. कुनै विषयलाई व्यवहारमा ल्याइएको; सिद्धान्तलाई प्रयोग गरिएको; उपयोगमा ल्याइएको।

२. मिलाइएको; उपयोगी तुल्याइएको।