गृह · शब्दकोश

काँटी

[ना.]

१. एकातिर बारुद भएका सलाईका ससाना छेस्का।

२. काठ जोड्न वा भित्तामा केही झुन्ड्याउन ठोकिने एकातिर छातो भएको तिखो फलामे किलो।

३. घोडाको पिठिउँमा जिनका साथ कसिने एक साधन।

४. नेल र हतकडी।

५. सर्प आदि समाउन प्रयोग गरिने अङकुसे भएको लट्ठी।

६. सानो काँटा।

⟵ फेरि सूचीमा जानुहोस्