सलाई

[ना.]

१. औषधी, सुर्मा आदि लाउन बनाइएको एक किसिमको सुइरो; शलाका

२. बट्टाको बाहिर चौडाइका दुईतर्फ टाँसिएको कागतजस्तो पदार्थमा घोट्दा बल्ने, रासायनिक पदार्थ लागेको काठको मसिनो टुक्रो; घोटेर आगो पार्ने, टुप्पामा मसला लागेको काठको छेस्को; दियासलाई