गृह · शब्दकोश

भाटा

[ना.]

समुद्रमा उठेर बिस्तारै घट्दै जाने तरङ्ग; ज्वारको विपरीत अवस्था।

[ना.]

बाँसका मसिना लामा चिरा; भाटो।

⟵ फेरि सूचीमा जानुहोस्