गृह · शब्दकोश
१. एकमाथि अर्को हुँदै रहेको वा राखिएको तह; खात।
२. कागत।
३. कुनै विषयको प्रामाणिक लेखोटको कागत, धातु, शिला आदिको पातो (दानपत्र, ताम्रपत्र, शिलापत्र आदि)।
४. चिठी।
५. पुस्तक, कापी आदिको पातो; पाना।
६. फूलका पत्ती वा दल।
७. बोटबिरुवाका पात; पत्ती; दल।
८. वाणका मोठमा लगाइने प्वाँख।
९. समाचार आदि छापिएको कागज; अखबार।
⟵ फेरि सूचीमा जानुहोस्