गृह · शब्दकोश

गानो

[ना.]

१. डल्लो।

२. पिँडालु, गुन्दरगानो आदिको कन्द।

३. वायुविकारबाट उत्पन्न हुने पेटको रोग; गोला; शूल।

⟵ फेरि सूचीमा जानुहोस्