गृह · शब्दकोश
१. देशका सम्पूर्ण कानुनको मूल स्रोत।
२. राज्य, राष्ट्र, कुनै उच्च संस्था आदिको सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान; मूल कानुन।
३. व्यवस्थापन; प्रबन्ध।
४. साहित्यिक कृतिमा वस्तु, शिल्प आदि मिलाउने काम।
⟵ फेरि सूचीमा जानुहोस्