गृह · शब्दकोश

कृति

[ना.]

१. एक पाउमा बिस अक्षर हुने छन्दका सबै भेद।

२. कुनै पुस्तक, चित्र आदिको रचना।

३. गरिएको असल काम; पूरा गरेको कार्य।

४. परोपकारका निम्ति निर्मित सार्वजनिक उपभोगका वस्तु (पाटी, पौवा, मन्दिर आदि)।

⟵ फेरि सूचीमा जानुहोस्