गृह · शब्दकोश

राष्ट्र

[ना.]

१. एक देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक; जनता।

२. जनता, सरकार तथा सार्वभौमसत्ता सम्पन्न भएको कुनै देश; मुलुक।

⟵ फेरि सूचीमा जानुहोस्