गृह · शब्दकोश
१. कुनै काम तह मिलाएर गर्ने ढाँचा।
२. नाना थरीका कलापूर्ण वस्तु बनाउने, बुट्टा भर्ने आदि हातको कला वा सिप; हस्तकला; कालिगडी।
३. विभिन्न कला।
⟵ फेरि सूचीमा जानुहोस्