गृह · शब्दकोश

राज्य

[ना.]

१. कुनै ठुलो राष्ट्रअन्तर्गत स्वायत्त शासनको अधिकार पाएको भाग वा प्रदेश।

२. कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देश; मुलुक; राष्ट्र।

३. राजाको काम; रजाइँ; शासन।

⟵ फेरि सूचीमा जानुहोस्