गृह · शब्दकोश
१. अलग अलग पार्ने काम; छुट्याउने काम; विखण्डन।।
२. कुनै सङ्घसंस्था, अधिवेशन आदिलाई भङ्ग वा अन्त गर्ने काम; खारेजी।
३. तहसनहस पार्ने काम।
४. नाश; खतम; समाप्ति।
५. फोर्ने वा तोड्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्