गृह · शब्दकोश

स्थगन

[ना.]

१. गति वा चालमा अवरोध।

२. हुँदै गरेको कामलाई रोक्ने काम; रोकावट।

⟵ फेरि सूचीमा जानुहोस्