गृह · शब्दकोश
१. अनुशासन वा मर्यादा पालन गराउने काम; आज्ञा; आदेश।
२. इन्द्रियहरूको संयम वा नियन्त्रण।
३. कसुरका निम्ति दिइने सजाय।
४. कसैलाई दिइने लिखित अधिकार।
५. कुनै देशको प्रबन्ध तथा सञ्चालनसम्बन्धी काम।
६. वाक्यमा कुनै शब्दले आफ्नो नजिकमा रहेको अर्को रूप परिवर्तन गर्न विवश पार्ने प्रक्रिया; विभक्तिनियम।
⟵ फेरि सूचीमा जानुहोस्