गृह · शब्दकोश

कसुर

[ना.]

१. कानुनले निषेध गरेका कुरामा सजायको भागी बन्नुपर्ने कार्य; बात।

२. दोष; अपराध।

३. विशेषतः अज्ञात रूपमा हुने त्रुटि।

[ना.]

खैरो फूल र रौँजस्ता जरा हुने कन्दमा फल्ने फल; त्यसैको बोट।

⟵ फेरि सूचीमा जानुहोस्