गृह · शब्दकोश

आज्ञा

[ना.]

१. आफ्नो अधीनमा रहेका वा आफूभन्दा साना व्यक्ति, कर्मचारी आदिलाई मौखिक वा लिखित रूपमा दिइने निर्देश; आदेश।

२. कुनै काम गर्नका लागि पाइने अनुमति।

⟵ फेरि सूचीमा जानुहोस्