सजाय

[ना.]

१. कुनै कामका निम्ति दिइने सास्ती; यातना; शासना

२. कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड; दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास

३. जरिवाना।