गृह · शब्दकोश
१. कब्जा; नियन्त्रण।
२. कानुनी वा परम्परागत वा नैतिक रूपमा प्राप्त हुने न्यायोचित दाबी; स्वत्व; हक; अख्तियार।
३. क्षमता वा सामर्थ्य।
४. ज्ञान; ल्याकत।
५. नाट्यशास्त्रमा रूपकको प्रधान फलको स्वामित्व वा त्यसको प्राप्तिको योग्यता।
⟵ फेरि सूचीमा जानुहोस्