गृह · शब्दकोश

परिवर्तन

[ना.]

१. उपयोगिताको विचार गरी कुनै वस्तुलाई बढाउने वा नयाँ रूप दिने काम; सुधार्ने काम।

२. एक थरी रूप, अवस्था, गुण आदिबाट अर्को थरी रूप, अवस्था, गुण आदिमा बदलिने वा रूपान्तरित हुने काम; हेरफेर; अदलाबदली।

३. कुनै युगको अन्त र नयाँ युगको आरम्भ।

४. चक्कर लगाउने काम; परिभ्रमण।

५. फेरो; चक्कर।

६. रोल्पा जिल्लामा रहेको एक गाउँपालिका।

७. वर्किनेफर्किने काम।

८. साटफेर; विनिमय।

⟵ फेरि सूचीमा जानुहोस्