पालन

[ना.]

१. आज्ञा, निर्देश, वचन, कर्तव्य आदिको अनुसरण; पालना

२. पशुपक्षी पाल्ने काम

३. लाउन खान दिएर गरिने रक्षण; भरणपोषण; पालाइपोसाइ।