गृह · शब्दकोश
१. अधीनस्थ व्यक्तिहरूलाई काबुमा राख्ने कार्य; अदब।
२. आदर्श आचरण र त्यसको पालना।
३. शान्ति सुरक्षा।
४. संयम; आत्मसंयम।
५. सामाजिक, नैतिक, धार्मिक आदि नियमको मर्यादा वा सो मर्यादाभित्र रहने कार्य।
⟵ फेरि सूचीमा जानुहोस्