विवश

[वि.]

१. आफूखुसी हिँडडुल गर्न वा अन्य कुनै काम गर्न नपाउने; आफ्नो वशमा नभएको; पराधीन; परतन्त्र

२. आफ्नो इच्छा नहुँदा नहुँदै वा आफ्नो इच्छाविपरीत कुनै काम गर्न बाध्य भएको; बाध्य; लाचार