गृह · शब्दकोश
१. नपकाएको अन्न।
२. विशेष पर्वमा ब्राह्मणलाई दान दिइने दाल, चामल आदि काँचो अन्न।
१. अगाडि; सामुन्ने।
२. कपटको भाव वा कुटिलता नभएको; सरल प्रकृतिको।
३. नबाङ्गिई सोझै माथितिर उभिएको; सोझो गरी ठडिएको।
४. सरल, शान्त स्वभावको; साधु।
५. सोझो।
⟵ फेरि सूचीमा जानुहोस्