गृह · शब्दकोश

सान्त्वना

[ना.]

१. ढाडस; आश्वासन।

२. प्रियजनको मृत्यु वा कुनै प्रकारको हानिले गर्दा दुःखमा परेका व्यक्तिलाई शान्ति वा धैर्य दिने काम; सम्झाउने, बुझाउने काम।

३. सन्तुष्ट हुने वा पार्ने वचन; चित्त बुझाउने कुरो; मानसिक शान्ति।

⟵ फेरि सूचीमा जानुहोस्