निरूपण
[ना.]
१.
छानबिन
;
अन्वेषण
।
२.
सम्पादन
;
प्रतिपादन
।
३. सोचेर गरिने
निर्णय
;
विवेक
पुर्याएर गरिएको
अठोट
।