वादी
[वि.]
१. कसैका विरुद्ध अदालतमा मुद्दा दायर गर्ने व्यक्ति; उजुरवाला व्यक्ति।
३. बाजा बजाउने व्यक्ति; वाद्यवादक।
४. रागमा मुख्य रूपले प्रयुक्त हुने स्वर।
७. कुनै वादमा लाग्ने वा सिद्धान्तविशेषको अनुयायी।
८. न्याय माग्न जाने; स्त्री. वादिनी।
[ना.]
नेपालको बाँके, बर्दिया र दाङ मूल थलो भएको एक जाति।
[वि.]
सर्दी गर्ने; वायुकारक।