गृह · शब्दकोश
मृतकका नाउँमा तेह्रौँ दिनसम्म गर्नुपर्ने पिण्डपानी आदि और्ध्वदेहिक कार्य गर्ने व्यक्ति; किरिया बस्ने छोरो; किरियापुत्री; छोरोसरह मानिएको वंशज वा अन्य कुनै व्यक्ति।
⟵ फेरि सूचीमा जानुहोस्