खान

हे. खाण

[ना.]

१. पहिले नेपालका शाहवंशीय राजाका पुर्खाले धारण गरेको पदवी; पहाडी मूलका ठकुरीको एक थर।

२. भुजेल जातिको एक थर।

३. मुसलमानको एक थर।

[ना.]

भन्ज्याङ; खाँद