गृह · शब्दकोश

विवेक

[ना.]

१. असल र खराब, सत्य र असत्य, न्याय र अन्याय आदि छुट्याउने काम; त्यस्तो क्षमता वा ज्ञान।

२. प्रकृति र पुरुषको भिन्नताको ज्ञान।

३. बुद्धि; समझ।

४. सत्यको ज्ञान; यथार्थको ज्ञान।

⟵ फेरि सूचीमा जानुहोस्