गृह · शब्दकोश

कुरो

[ना.]

लुगामा बिझ्ने वा टाँसिने एक जातको झारको तिखो झुस।

[ना.]

१. कुनै विषयमा कसैलाई केही भन्ने काम; वार्ता; बोली; वचन।

२. चिज; वस्तु।

३. भन्नाको तात्पर्य; भनाइ; कुरा।

४. विषय; प्रसङ्ग।

⟵ फेरि सूचीमा जानुहोस्