गृह · शब्दकोश

ठहर

[ना.]

१. कुनै कामकुरामा सल्लाहले वा मनमनै गरिने निधो; निश्चय।

२. बस्ने वा अड्ने ठाउँ; स्थान; थलो।

३. बैठक, सभा आदिद्वारा कुनै कुरा वा विषयमा विचारविमर्श वा छलफलपछि गरिने अठोट; पारित भएको कुरा।

४. मुद्दामामिलामा न्यायाधीश वा इजलासद्वारा गरिएको निर्णय।

[ना.]

सालका पातहरूलाई सिन्काले खुटी सिप लगाएर गाँसिने, थालका आकारको साधन; ठुलो टपरी।

⟵ फेरि सूचीमा जानुहोस्