गृह · शब्दकोश

प्रतिवादी

[ना.]

१. झुटो वा चित्त नबुझ्दो कुराको जबाफ दिने व्यक्ति; अर्काले भनेका कुराको खण्डन गर्ने व्यक्ति।

२. मुद्दामा वादीका कुराको विरोधमा उत्तर दिने व्यक्ति; वादीको झगडिया।

३. वादीले भनेका कुरा वा लगाएको आरोपको उत्तर लेखिएको पत्र; प्रत्युत्तरपत्र।

⟵ फेरि सूचीमा जानुहोस्