गृह · शब्दकोश

समस्या

[ना.]

१. कल्पना तथा भाव भरेर छन्द पूरा गर्नका लागि कविहरूलाई दिइने कविताको एक अंश वा विषय।

२. गाँठो फुकाउनुपर्ने कुनै विषय; अड्को।

३. समाधान गर्न गाह्रो पर्ने कुरो; जटिल अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्