गृह · शब्दकोश
१. साहित्यमा करुणरस निसृत हुने स्थायीभाव।
२. स्वजन वा प्रिय व्यक्तिको मृत्यु वा वियोगमा हुने मानसिक कष्ट; मनको पिर; सुर्ता; चिन्ता।
⟵ फेरि सूचीमा जानुहोस्