गृह · शब्दकोश

टुङ्गो

[ना.]

१. कुनै मुद्दा वा व्यवहारको समाप्ति; कुनै काम वा कुराको निधो; निर्णय।

२. ठेगाना; पत्ता।

३. तोकिएको स्थान वा समय; म्याद।

४. निश्चित अवधि; सीमा; हद।

⟵ फेरि सूचीमा जानुहोस्