गृह · शब्दकोश

छोटकरी

[वि.]

१. छोटो वा सङ्क्षेप किसिमको (भाषण, लेख, बोली इ.)।

२. छोट्याइएको; सङ्क्षिप्त।

⟵ फेरि सूचीमा जानुहोस्