भौतिक

[वि.]

१. पृथ्वी, जल, तेज, वायु, आकाशजस्ता पञ्चतत्त्वबाट बनेको; पञ्चतत्त्वसम्बन्धी।

२. पृथ्वीका सबै गुणयुक्त; पार्थिव

३. हाडमासु भएको शरीरसम्बन्धी; प्राणीसम्बन्धी; भूतसम्बन्धी।