कथानक
[ना.]
दृश्य र श्रव्य काव्य (नाटक, उपन्यास, कथा इ.) मा पाइने घटनाको पूर्वापरक्रम एवम् चरित्रको तालमेल भएको कथावस्तु; कथाको सारवस्तु।