गृह · शब्दकोश

विद्यमान

[वि.]

१. उपस्थित; हाजिर।

२. भएरहेको; यथार्थ; प्रत्यक्ष।

३. रहेको; अवस्थित; मौजुद; वर्तमान।

⟵ फेरि सूचीमा जानुहोस्