गृह · शब्दकोश

मुनि

[नायो.]

तल; उँधो; मनि।

[ना.]

१. अङ्गिरा, पुलस्त्य, भृगु, कर्दम आदि।

२. कुनै विषयको मनन गर्ने व्यक्ति; मननशील व्यक्ति; ऋषि; तपस्वी; महात्मा; सन्त; भक्त; सन्न्यासी।

३. गहिरिएर विचार गर्ने स्वभाव भएको व्यक्ति।

४. बुद्ध।

५. मात्रा वा अङ्गुलको सात गुनाबराबरको नाप; दृष्टि, पाताल, धातु वा अब्धिबराबरको नाप।

६. व्यास।

७. सातको सङ्ख्या।

⟵ फेरि सूचीमा जानुहोस्